बिशेष सार्वजनिक कार्यक्रम लाई सम्बोधन गर्दै अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर ! कानुनमा सवै नेपाली बराबर ! बिधिको शासन लागू गर भन्ने जस्ता अभिव्यक्ति दिएका छन।

कानुन नमान्नेले भविस्यमा ठूलो दु:ख पाउने र कानुनले नदिएको अधिकार प्रयोग गर्ने प्रहरीले कानुनी दण्डसजाय भोग्नुपर्ने सार्वजनिक रुपले चेतावनी समेत दिएका छन।