सम्पादकीय; अधिवक्ता यज्ञप्रसाद अधिकारी ।
परिवर्तन निरन्तर हुने प्रक्रिया हो । परिवर्तनका कारण विधिको शासनमा परिवर्तन हुने गर्दछन् । परिवर्तीत विधिको शासनका विषयमा भएका केही कमिकमजोरीलाई लियर सर्वोच्चमा प्रचण्डरिट विधिको शासनको परीक्षा चलिरहेको अवस्था छ । सञ्चार माध्यमा र जनमानसमा चर्चामा रहेका रिटका विषय ९० प्रतिशत बढाई चढाई गरिएको छ । यसमा सत्यनिरूपण आयोगले हाल सम्म द्धन्दका घटना र त्यसलाई विषय बनायर मतमतान्तर चलिरहँदा त्यसको सत्यतथ्य र प्रमाणका आधारमा निक्र्योल गरी समाधानका लागि प्रचण्डरिटले महत्तवपूर्ण भूमिका खेल्दछ ।
यस रिटले पदिय वाक अभिव्यक्तिमा सचेत शान्तिसम्झौताका विषयलाई पूर्णता, वामएकतामा दृढता, पीडित पक्षलाई न्याय, जनतान्त्रिक राज्यव्यवस्थाका साथै वेदज्ञान संस्था. राष्ट्र अध्यक्ष हुने गरी सर्वोच्चमा प्रचण्डरिट विधिकों शासन दर्ता भएको छ । यसको छलफलका लागि स्वतन्त्र कानून व्यवसायी सक्रिय र सचेत छन् । सञ्चार माध्यम, जनमानस राजनीतिक दल कोहि आत्तिनु पर्दैन यसले द्वन्द होइन शान्तिको सङ्केत गरेको छ । यस वैमनश्यता अभिव्यक्ति होइन प्रचण्ड रिटलाई विधिको शासन सार्वभौम एकतालाई व्यवस्थित गरौ ।