घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु By हेमन्त खबर संवाददाता|2023-02-06T20:59:26+05:45February 6, 2023|Categories: International, News| फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ । चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।रासस Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...