फेसबुकमा नवीन सुनुवार नाम भएका नवीन सुनुवारले रवी लामिछाने बारे यसरी पोस्ट गरेका छन ।  रवी लामिछाने ले नेपाली कानुन धज्जी उडाउदा छुट पाएको बताएका छन ! रवी लामिछानेको जस्तै हामी आदिवासी जनजातिले गरेको भए आज हामीले जेल जानु पर्थ्यो तर रवी लामिछानेले छुट पाए भनेर लेखेका छन ! बाकी नवीन सुनुवारले आफ्नै फेसबुक आईडीमा पोष्ट गरेको लेखबाट:-

´कानुनी राज्यको धज्जी उडेको मुलुकमा हामी आदिवासी जनजातिले यसो गरेको भए आज जेल जानुपर्ने थियो आफुलाई अब्बल जान्ने सुन्ने भनिएका ठानिएका शासक जातिले जे गर्दा पनि हुन्छ कुनै कानुन लाग्दैन ? । मैले यो प्रश्न किन गरेको भने नेपाली मुलका अमेरिकी नागरिक रवि लामिछानेले २०७० देखि २०७५ सालसम्म  नेपाली नागरिक नभएको स्वीकार गरेका छन् तर २०७२ सालमा नै नेपाली राहदानी लिएका छन् राहदानी ऎन २०७६ को दफा २२ को उप दफा १ मा झुठो विवरण पेस गरेर राहदानी लिएमा २ लाख देखि ५ लाख जरिवाना १ बर्ष देखि ३ बर्ष कैद वा दुबै सजाय व्यवस्था गरेको छ भन्ने कुरा नेपाली मुलका अमेरिकी नागरिक रवि छानेलाई थाहा हुदाहुदै नेपालका संविधान र कानुनले मेरो केही ख्यास्दैन IM mr rabi भनेर व्यवस्थालाई नै चुनौती दिदा पनि  यहाँ साशक जातिलाई कानुन लाग्दैन र कानुनी कारबाही हुदैन ।

नेपालमा पैसा कमाउन सकिएन भन्दै यो मुलुक ठिक छैन भनेर नागरिकता त्यागेर  American नागरिक भएका नेपाली मुलका अमेरिकी नागरिक रवि लामिछानेको काठमाण्डौमा ६ करोडको घर चितवनमा ५ करोडको घर छ  ४ अर्ब लगानीमा Galaxy 4 k Television ३ अर्ब बराबरको अस्पताल महंगो गाडी अन्य ३/४ ठाउँमा घडेरी कसरी जोडे होलान् त्यसको लेखाजोखा कसैले गरेको छ त ? म प्रश्न गर्न चाहन्छु ।
रवि लामिछाने जो America मा पैसा कमाउन नसकेपछि  व्यापार गर्छु भनेर सापटी लिएर दिएनन् ठगी मुद्दा लाग्यो त्यही मुद्दा छानबिन हुँदै गर्दा  America intelligence CIA का खास एजेन्ट भएर नेपालमा ३ बर्षको working भिषा लिएर टेलिभिजनमा खोकेका नेपाली मुलका अमेरिकी नागरिक रवि लामिछानेले के हुन को हुन यीनका हुनुमानले कुरा कहिले बुझ्ने हुन कुन्नि ? अमेरिकामा ३ जना छोराछोरीलाई लालनपालन गर्न मासिक ९ लाख भन्दा बढी खर्च हुने गर्छ त्यो कहाँबाट आउँछ कसैले खोजी गर्छन् गर्दैनन् ? किनभने अन्धभक्त एकओहो हुन्छन् यस्ता  हनुमानले कुरा कहिल्यै  बुझ्ने बुझ्दैनन ? American चाहना अनुसार यो मुलुक द्वन्दमा जाओस् अमेरिकी सेना नेपालमा आउन पाओस् भन्ने उदेश्यले रवि परिचालित छन् र बिस्तारै पोल खुल्दै जानेछ MCC परियोजना निर्माण गर्ने नाममा यीनले प्रहरी दमन गराउने छन् ।
हिजो सत्ता बाहिर बसेर American CIA को उक्साहटमा फुर फुर गर्न र प्वाक्क प्वाक्क बोल्न सजिलो थियो अब त सत्तामा पुगेपछि लगाम लाग्दो रहेछ कानुनले खोजी गर्दो रहेछ भन्ने कुरा  बल्ल बुझेपछि पार्टी सभापति र संसद जाने डरले कहिले यता कहिले उत्ता सत्तामा जान दौडिरहेका छन्  बाहिर बसेर बोल्नु जति सजिलो हुन्छ भित्र पसेपछि हुँदैन भन्दा नेपाली मुलका अमेरिकी नागरिक  रवि छानेका हनुमानहरुले मलाई मोबाइल म्यासेन्जरमा तँलाई मार्छु काटछु गोली ठोक्छु भन्नेसम्मको गाली ग्लोज गरे धम्कि दिएका छन्  सत्यतथ्य पच्नन नसकेपछि यस्तो हुदोरहेछ ।
९०% महिला र १० युवाहरूलाई नेपाली मुलका अमेरिकी नागरिक रछानेले महत्वाकांक्षी सपनाहरू देखाएका छ त्यो सपनाको पछि केही अराजकताको भिड  हिडेका त्यस्ता मान्छेको तत्काल विरोध हुदैन किनभने मान्छेहरु डराउने गर्छन् जब पोल खुल्दै गएपछि बल्ल विरोध हुन्छ र त्यसबेला नेपाली मुलका अमेरिकी नागरिकले बाडेको महत्वाकांक्षी सपना पुराना नभएको खण्डमा  मलद्वारलाई हरिद्वार भन्नेहरूले नै भोलि गएर आत्मदहा गर्न सक्छन् ।
अवसरवादको खोजीमा फेरि कसैको जय जयकार गर्छ र गुहुलाई अमृत भनेर हात थाप्न पुग्ने गर्छन् चिया चौतारीको फुटानी टेबुलमा बसेर फेसबुकमा लेखेर मार्सी धानको भात नेताले खुवाएन भनेर बिरोध गर्ने जनताको चेत कहिले खुल्छ र मार्सी धान फलाउन कहिले मिहिनेत गर्छ ।
४ पौष २०७९