विभिन्न देश मकाउ, कुवेत, बहराईन, ईजराईल, हङ्कङ लगाएत देश पठाईदिन्छु, राम्रो पारिश्रामिक आउँछ, राम्रो काम  लगाईदिन्छु भन्दै  सयौ नेपाली युवा सग करोडौ रकम लिएर भने जस्तो काम पनि नलगाईदिने, अनि राहदानी आफैले जफत गरेर राख्ने मेनपाओर बिरुद्द सर्वोच्च  अदालतमा पिडितद्वारा न्यायको लागि रिट उजुरी हाल्दा बारम्बार पेसी सरेपछी पिडित द्वारा स्वतन्त्र अभियान्ता हेमराज थापा र अधिबक्ता भुनेस्वर थापा सग के कसरी अगाडि बढने भन्ने बारे काठमाडौको बबरमहलस्थित स्थित एक सभाहलमा छलफल गर्दै बैठक सकिएको छ । बैठकले कानुन मन्त्री, श्रम तथा रोजगार मन्त्री लाई भेटेर न्यायको निसाफ माग्दै ग्यापनपत्र बुझाउने आम्तरिक निर्णय समेत गरेको छ। बाकि भिडियो बाट……निरन्तर फ्लो…..

हेमन्त खबर डटकम