७९ पौष ७ काठमाडौ ।
पुजिबजारका लगानीकर्ताले सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई जति बिश्वास भरोसा गरेका थिए कि नतिजा उल्टो देखिएको छ । आगामी बन्ने सरकारले पुजिबजार प्रती कस्तो नीति ल्याउछ भन्ने बारे लगानीकर्ता अन्योलमा रहेको देखिन्छन । सेयर बजार नेप्से घटने क्रम केही मात्रमा रोकिएको । आज नेप्से झिनो अकंले घटेको छ । नेप्से सूचक ०.१ अंकले मात्रै घटेको छ ।
यससँगै आज सूचक १८६७.२१ विन्दुमा आएर रोकिएको छ भने १अर्ब ११करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।