२०७९ पौष ६ काठमाडौ ।
काठमाडौ जिल्ला अदालतमा लागू औषधि सम्बन्धि मुद्दामा म्याद थप र थुनछेकको लागी पेश गर्न ल्याईएका सचिन लामा भनिएका कैदी आज पौष ६ गते काठमाडौ जिल्ला अदालतको प्राङ्गण भित्रको अदालतको सौचालय भित्र बाट हतकडी खुस्काएर दिनको २ बजे तिरको समयमा भागेको श्रोतले बतायो। प्रहरी सचेत हुदाहुदै हत्कडी खुस्काएर कसरी भाग्न सफल भयो ! अनुसन्धानकै अबस्थामा रहेको छ। प्रहरी लाई दु:ख दिन कैदी भागेको हुन सक्ने छ।