७९ मंसिर १९ काठमाडौ ।
नंया बन्ने सरकारले पुजिबजार प्रती कस्तो नीति ल्याउछ भन्ने अन्योलमा सेयर लगानीकर्ता रहेको देखिन्छन् । सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार लाई सेयर लगानीकर्ताले बिश्वास गर्न सकेको देखिएन ।सेर वहादुर देउवा नेतृत्वको सरकार बन्ने बित्तिकै घटन सुरु भएको सेयर बजार नेप्से घटने क्रम अहिलेसम्म जारी छ। आज सेयर कारोबार १ अर्व ६७ करोड माथि भएर नेप्से २४.४६ अकंले घटेर १९३८.७६ बिन्दुमा आएर बन्द भएको छ।