७९ मंसिर १९ काठमाडौ ।

ललितपुर जिल्ला ललितपुर महानगरपालिका ईखालखु तलाछे निवासी उज्वल कृष्ण श्रेष्ठले  राष्ट्रीय सूचना आयोग मध्यबानेश्वर मा  २०७९ साल कात्तिक २३ गते विशेष काम को लागि सूचना माग गर्दै निवेदन दर्ता गरेको जनाएका छन । निवेदन दिए पनि सूचना आयोग बाट सूचना नपाएको गुनासो गर्नुहुन्छ वहा। आखिर किन यसरी वहाँले सूचना माग गर्दैहुनुहुन्छ ? कुनैपनि नेपाली नागरिकले सार्वजनिक सरोकारको सूचना माग गरेपछि दिनुपर्छ पर्दैनन् ? नदिए के डण्डसजाय हुन्छ सम्बन्धित निकायलाई राम्रो सग ज्ञान् हुनुपर्छ भन्दछन उज्वल कृष्ण श्रेष्ठ ।

उज्वल कृष्ण श्रेष्ठ द्वारा सूचना माग गर्दै दर्ता गरेको निवेदन ।