७९ मंसिर १८ काठमाडौ ।
३२०० नेप्से पुगेर १९सयको हाराहारीमा आएको करिबकरिब दुईबर्ष भएको छ। यस अबधिमा ३२सय नेप्सेमा किनेर आज सम्म होल्ड गर्ने लगानीकर्ताले खर्वौ घाटा ब्यहोरेका छन। यिनै घाटा खाएका सेयर लगानीकर्ता सग राज्यले ट्याक्स पनि लिईरहेको छ ।  सेयर बजार नेप्से सधैंभरी बढ्दैन र घटदैन भन्ने ज्ञान् सवैमा हुनुपर्छ ।

आज सेयर कारोबार १ अर्व ५६ करोड माथि भएर नेप्से २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा पुगेर बन्द भएको छ।