७९ मंसिर १४ काठमाडौ ।
सेयर बजार नेप्से ३२सय बाट घटेर १९सयको हाराहारीमा आएको करिबकरिब दुई बर्ष भैईसकेको छ। यस अबधिमा ३२०० नेप्सेमा किनेर आजको दिन सम्म नबेचेची होल्ड गर्नेहरूले ठूलो नोक्सानी ब्यहोरिरहेका छन । अर्थात ४०% को हाराहारीमा नोक्सानी ब्यहोरेका छन। उता पुजिबजारका निमायक निकायहरू रमिते जस्तै देखिन्छन् ।
आज नेप्से ३.५१ अकंले घट्यो। ८४ करोड माथिको सेयर कारोबार भएर १९४९.८५ बिन्दुमा आएर बजार बन्द भएको छ।