७९ मंसिर ५ काठमाडौ ।

२०७९ मंसिर ५काे चुनाव सन्दर्भमा हामिले पार्टीलाई भाेट दिन थालियाै,रक्सि,मासु,आफ्नाे क्षणिक स्वार्थकाे लाेभमा। यदि हामिले राम्रा मान्छेलाई भाेट दिन सुरु गरेकाे भए हरेक पार्टीले राम्रा मान्छेलाई टिकट दिन सुर गर्नेथिय।फेरि याे मुलुकमा पार्टीले चुनाव हार्थियाे,मुलुकले सधैंभरि जितिरहन्थियाे। जहिले देखि हाम्राे देशमा पार्टीहरूले देश बनाउछु भनेर रानितिक भागवण्डाकाे फाेहाेरि खेलकाे सुरुवात गरे ,आजसम्म मुलुकले हारेकाे हारेईछ,पार्टीले जितेका जितेईछन।फलस्वरु चप्पल छापका बलत्कारि,,अपहरणकारि,चाेर,लुटेराहरु गाउका मुखियादेखि, देशका मुख्यासम्म भएकाछन र तिनिहरुकाे जीवन सहिलि हेरेर स्पस्ट बुझिन्छ।पार्टीले जितेकाे र देशले हारेकाे याेभन्दा ठुलाे उदाहरण अरु के देउ।२०४७ सालदेखित यसदेशकाे धर्म,सस्रकृति,रितिरिवाज परम्रपरा सद्रभावलाई बिधर्मिहरुकाे ईशारा र आदेशमा तहसनहस पार्ने याेजनामा ठुला,साना राजनितिक पार्टीहरू खुलेरैलागिपरे। त्यसकाे परिणम संघियता,धर्मनिपेक्षता,यम सि,सि जस्ता नयाँ नयाँ नामका बिकृतिहरु देशमा भित्रिय।जसले हामिलाई राताेदिन भित्र भित्रै पाेलेकाे पाेलेईछ बाहिर नदेखाउन सकेपनि । यिनै स्वार्थमारुमालिएर हाम्राे हाम्राे हिन्दुराष्ट गुमनाछ। नागरिकरुले हेक्का राख्नुपर्ने कुरा केहाे भनी जुन देशकाे आफ्नाे धर्म,सस्रकृति,रितिरिवाज परम्परा हुदैन,रहदैन सम्झनुकि,त्याे मुलुक बर्वाद भयाे भनेर । फलस्वरुप यमसिसि जस्ता देश बर्वादपार्नेअपरधिनितिहरुदेशमा फैलिन थालेकाछन,जस्काे मन्दबिषले हाम्राे श्वास राेकिन खाेजिरहेकाेछ।हामिले खुबै बिश्वास गरेकाे राजनिति नेताहरुसमेत बिदेिहरुकाे लाेभमा परी, आफ्नि आमालाई बलत्कार गराएर अर्थकाेे लाेभमा परेकारहेछन भन्ने कुरा हामिबिच स्पस्ट भईसकेकाेछ। याे २०७९ मंसिर ४ गतेकाे चुनावमा पनि हामिले तिनै आफ्नि आमा बेचुवाहरुकाे बिजयका लागि रक्सि,मासुमा फेरि देशलाई हराउने काेशिसत गरिनाै।मेराे प्रश्नछ के सधैंभरि राम्र मान्छेलाई टिकट नदिने,र देशले सधैंभरि हारिरहनेखेलनै हामी नेपाली नागरिककाे मुल लक्क्ष बनेकाे हाेत? अतः हामी थाेरै पनि सचेत छाै भनी हाम्राे धर्म,सस्कृति बचाउन,नेपालर नेपालिकाे शिर संसारभरि उच्चराख्न ,हिन्दुराष्ट पुन कायम गराउन आजै,अहिल्यै नै एकजुट हाै । राम्रा मान्छे, हाम्रा मान्छेभन्दा हजारौं गुणा गुणि हुन्छन । जय नेपाल,जय हिन्दुराष्ट नेपाल।