७९ मंसिर ५ काठमाडौ ।

जनसमाजवादी पार्टीका अध्यक्ष सुबास राज काफ्ले द्वारा मतदान गर्ने सम्पुर्ण नेपाली मतदाताहरूको जनअभिमत लाई राष्ट्रले उच्च संमान गरोस र मतदान गर्ने मतदाताहरूमा उच्च संमान ब्यक्त गर्दै धेरै धेरै धन्यवाद व्यक्त गरेका छन। वहाँले नेपालीगरूलाई सुखी समृद्ध बनाउन स्टार मोडल अभियान सुरु गरेका छन।