कुलमान घिसिङले गरे मतदान By उपेन्द्र देवकोटा|2022-11-20T02:57:37+05:45November 20, 2022|Categories: Don't Miss, News|Tags: kulman ghising, निर्वाचन २०७९| View Larger Image ४ मंसिर, काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । Share this:WhatsAppEmailTweetLike this:Like Loading...