देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग By उपेन्द्र देवकोटा|2022-11-20T07:33:58+05:45November 20, 2022|Categories: Don't Miss, News|Tags: chunav, nepal election 2079, Nirbachan 2079, निर्वाचन २०७९| View Larger Image आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । Share this:WhatsAppEmailTweetLike this:Like Loading...