७९ मंसिर १ काठमाडौ ।

मातृभुमी अभियानका अभियान्ता तथा कार्यकारी प्रमुख रणबहादुर चन्द द्वारा जनसमाजवादी पार्टीको तर्फबाट  नेपाली सेना र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सवै सुरक्षा कर्मिहरूको नाममा आज चार पृष्ठको सार्वजनिक अपिल जारी गर्दै तारा चिन्हमा भोट हाल्न  आह्वान गर्नु भएको छ। डाक्टर चन्दले जारी गर्नु भएको अपिल यस प्रकार छ;

डाक्टर रण बहादुर चन्दको अपिल