७९ मंसिर १ काठमाडौ ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन आउन ३ दिन बाकी छ। ३ दिन बाकी रहदा नेपालका ठुला रास्ट्रीय टेलिभिजन मिडिया अनलाइन खबर, सामाजिक संजालले काङ्ग्रेस एमाले माओवादीको चुनाव चिन्ह महत्वको साथ आ-आफ्नो मिडियामा बाट प्रत्यक्ष या अप्रत्यक्ष रुपले लाईभ भिडियो सहित प्रचारप्रसार गरीरहेका छन। आगामी मंसिर ४ पछि पनि काङ्ग्रेस एमाले माओवादी केन्द्र नै अगाडि हुने प्रक्षेपण हुन थालेको छ। र केही स्थानमा स्वतन्त्र उमेदवारहरूले पनि बिजय हासिल गर्ने अनुमान गरिएको छ।