७९ कात्तिक ३० काठमाडौ ।

नेपालमा चुनाव आउन ३ दिन बाकी छ। चुनाव पछि बन्ने सरकारले पुजिबजार लाई बिशेष राहत दिने कार्यक्रम ल्याउने आसमा सेयर लगानीकर्त्ताहरू रहेको देखिन्छन ।  आज नेप्से १३.४० अकंले बढेर ८५ करोड माथिको सेयर कारोबार भएर १९११.२६ बिन्दुमा पुगेर बन्द भएको छ।