७९ कात्तिक २८ काठमाडौ ।

यतिबेला नेपालको परिस्थिति मंसिर ४ को निर्वाचन तिर केन्द्रीत भएको छ । राजनीतिक दलहरू भोट माग्न ब्यस्त छन । देश निर्वाचनतिर केन्द्रीत भईरहेको अबस्थामा सेयर बजार नेप्से तलमाथि तलमाथि भईरहेको छ । सेयर बजार राजनीति राम्रो भए बढने र राजनीति नराम्रो भएको अबस्थामा घटने गरेको देखिन्छ। नेपालको राजनीतिक आर्थिक अवस्था अत्यन्तै राम्रो सकारात्मक रहेको छ। आज नेप्से २९.२१ अकंले बढेर ९४ करोड माथिको सेयर कारोबार भएर १९.४.४५ बिन्दुमा  पुगेर बन्द भएको छ। सेयर लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेको देखिन्छन् ।