७९ कात्तिक २७ काठमाडौ ।

यतिबेला नेपालका बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्द तारा चिन्ह लिएर देशब्यापी चुनाव प्रचारप्रसार अभियानमा ब्यस्त छ । डाक्टर चन्द तारा चिन्हको पक्षमा प्रचारप्रसार अभियान अन्तरगत मेची महाकाली अभियानमा छिट्टै आजभोलि नै निस्कने तयारीमा रहेको बताउनुहुन्छ । वहाँ दावीको साथ भन्नुहुन्छ आगामी मंसिर ४ को चुनाव पछि जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्लेको नेतृत्वमा सरकार बन्नेछ । मंसिर ४ काफ्ले सरकार भनेर थप्नुहुन्छ।  चुनाव प्रचार अभियानमा चुनावी एजेन्डा र भावी कार्यक्रम अन्तगत वहाँ यसरी बताउनुहुन्छ:

(क) नेपालीहरूको बार्षिक  परक्यापिटल आम्दानी पचास हजार (५००००) डलर पुर्याउने।
(ख) नेपालको जिडिपी दुईसय खर्व पुर्याउने ।

(ग) नेपालका सवै वडाहरू लाई बिकसित बनाउने ।

(घ) प्रत्येक नेपाली लाई अनिवार्य रोजगारी ग्यारेन्टीको साथ दिने ।
रहेको छ भन्नुहुन्छ डाक्टर रण बहादुर चन्द ।

यी सवै कार्यक्रमलाई एकमुष्ट समेटन जनसमाजवादी  पार्टीले स्टार मोडल नामको घोषणा पत्र तयार गरेको हो । यी चुनावी घोषणा पत्रका कार्यक्रम मा  जनसमाजवादी पार्टीका अध्यक्ष सुबास राज काफ्ले  डाक्टर रण बहादुर चन्द बिच पुर्णरुपमा सहमति रहेको बताउनुहुन्छ डाक्टर चन्द ।

डाक्टर चन्द नेपालमा चलिरहेको ´मातृभुमी अभियान` का अभियान्ता तथा कार्यकारी प्रमुख हुन।

भोट हालौ तारामा पिएचडी डाक्टर रण बहादुर चन्दको भिडियो