७९ कात्तिक २४ काठमाडौ ।

यतिबेला नेपालको समग्र ध्यान मंसिर ४ को निर्वाचन प्रती केन्द्रीत रहेको छ ।  राजनीति अत्यन्तै सकारात्मक अबस्थामा अगाडि बढेको छ। अर्थतन्त्र पनि राम्रो रहेको अर्थमन्त्रालयले जनाएको छ।  सेयर बजार नेप्से लामो समयदेखि ओरालो लागीरहेको छ । आज सेयर बजारमा १अर्व ११करोड माथिको सेयर कारोबार भएर नेप्से  २३.५२ अकंले घटेको छ। सेयर बजार  १८९३.७० बिन्दुमा आएर बन्द भएको छ।सेयर बजार नेप्से घटने बढने सामान्य चक्र हो।