७९ कात्तिक काठमाडौ ।

आगामी मंसिर ४ को निर्वाचन मिति नजिकिदै गर्दा ७७ वटै जिल्लामा चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलका उमेदवार  देखि स्वतन्त्र उमेदवारहरू सान्तिपुर्ण रुपले भातृत्वको भावना सहित चुनाव प्रचारप्रसार गर्दै भोट माग्न ब्यस्त छन। देशको पुरै ध्यान निर्वाचन तिर खिचिएको छ। निर्वाचन आयोगले निर्वाचनको लागि चाहिने मतपत्र छापेर सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने काम धमाधम गरिरहेको छ।सुरक्षा निकायले सुरक्षा योजना सहित सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचन स्वच्छ निष्पक्ष तरिकाले हुने निर्वाचन आयोगले आसा गरेको छ