७९ कात्तिक २३ काठमाडौ ।

भ्रस्टाचार बिरोधि अभियान्ता, समाज सेवामा अग्रज डाक्टर रण बहादुर चन्द यतिबेला मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव प्रचारप्रसार अभियानमा ब्यस्त छन । वहाँ एक जुझारु रास्ट्रबादी देशभक्त  नेत्ता हुनुहुन्छ, अन्याय अत्याचारको बिरुद्ध खुलेर निर्मम भएर लाग्ने एक राजनीतिक नेत्ता तथा अभियान्ता पनि हुन। अरुको हक अधिकार रक्षा गर्न सक्रिय भएर लाग्ने राजनीतिक नेत्ता हुन। यतिबेला वहाँ तारा चिन्हको पक्षमा देश ब्यापी प्रचारप्रसार अभियानमा ब्यस्त छन । तारा चिन्ह जनता माझ व्यापक रूपमा प्रचार भएको लोकप्रिय चिन्ह हो । तारा चिन्हले आगामी मंसिर ४ को चुनावमा अत्यधिक मत पाउने डाक्टर चन्द दावी गर्छन्  ।