७९ कात्तिक २३ काठमाडौ ।

मंसिर ४ को निर्वाचन सरगर्मी बढे सगै चुनाव बहिष्कारवादी दलहरूको चुनाव बहिष्कार अभियान लाई तिव्र पारेका छन । चुनाव बहिष्कारकर्ताहरू लाई प्रहरीले नियन्त्रण लिने काम पनि गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी बहुमतका नेत्ता कार्यकर्ताहरू पनि धमाधम पक्राउ परेका छन । सान्तीपुर्ण रुपले कुनैपनी राजनीतिक गतिविधि गर्न पाउने भन्दै पक्राउ परेका आफ्नो पार्टीका नेत्ता  कार्यकर्ता तुरुन्तै रिहाई गर्न प्रेस बक्तब्य मार्फत चेतावनी दिएको छ भने चुनाव बहिष्कार अभियानमा सक्रिय भएर डटेर लडन नेकपा बहुमतका प्रबक्ता ले प्रेस बिज्ञप्ती मार्फत नेत्ता कार्यकर्ता लाई अपिल गरेका छ।