७९ कात्तिक २३ काठमाडौ ।

सेयर बजारको निमायक निकायको गैरजिम्मेवारी चरित्रको कारण नेपाली सेयर लगानीकर्ता अन्योलमा छन । सेयर बजार सुधारका कार्य सवै ठप्प छन । तर सेयर बजारमा आईपिओ को भेलबाढी आईरहेको छ। आज सेयर बजारमा १अर्व ४०करोड माथिको सेयर कारोबार भएर नेप्से  ३९.१५ अकंले घटेको छ। सेयर बजार  १९१७.२२ बिन्दुमा आएर बन्द भएको छ।