सम्पादकीय भगवान थापा ।
७९ कात्तिक २१ काठमाडौ । सेयर बजारले अर्थतन्त्र चलाएमान राख्ने गर्दछ। सेयर बजारमा सेयर लगानीकर्ताले कम्पनीको आधारभुत पक्षलाई राम्रो सग अध्यन बिष्लेशण गरेर लगानी गर्नु पर्दछ । सेयर बजार जसरी घटछ त्यसरी नै बढछ भन्ने बुझाई छ । आज सेयर बजारमा १अर्व ५करोड माथिको सेयर कारोबार भएर नेप्से  २.५७ अकंले घटेको छ। सेयर बजार  १९५६.३६ बिन्दुमा आएर बन्द भएको छ। क्रमश…….