७९ कार्तिक २१ काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका शिर्ष नेत्ताहरू मंसिर ४ को चुनावमा आफ्नो पार्टीका उमेदवार लाई भोट माग्दै देश ब्यापी चुनाव प्रचार अभियानमा छन। देशका विभिन्न भागमा एमाले पार्टीले आमसभा सप्पन्न गर्दै आएको छ। आमसभा लाई पार्टी अध्यक्ष केपि सर्मा ओलि ले सम्बोधन गर्दै भनेका छन सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि बिकास निर्माणका कार्य ठप्प भएका छ्न। देउवा नेतृत्वको सरकार राज्यको ढिकुटी बाडफाड गरेर तलब भत्ता खान ब्यस्त छ, देउवा सरकार बाट बिकासको आसै नगरेहुन्छ, मंसिर ४ पछि एमाले पार्टी जनताको मत पाएर देशको सवै भन्दा ठूलो पार्टी बनेर पुन सरकारमा जाने उद्दघोष गर्दै आएका छन।