७९ कात्तिक २१ काठमाडौ ।

पुजिबजार सुधार अन्तरगत नंया ब्रोकर लाईसेन्स बिस्तार गर्ने कार्य सुरु भैईसकेको थियो। पुजिबजार सुधारको लागि नंया ब्रोकर लाईसेन्स खुलेकोमा एक्कासि रोकिएको छ। ब्रोकर लाईसेन्स रोकिए सगै सेयर  लगानीकर्ताहरू सडक आन्दोलनमा उत्रीएका छ्न।सडक आन्दोलनमा उत्रीएका लगानीकर्ता भन्छन् पुराना ब्रोकरहरूको आर्थिक चलखेलमा नंया ब्रोकर लाईसेन्स बिस्तार अभियान रोकिएको छ, ब्रोकर लाईसेन्स रोक्न आदेश दिने माथी छानबिन हुनुपर्छ, खर्वौको पुजिबजारमा पुराना सिमित ब्रोकरहरूको एकाधिकार सिण्डिकेटको कारण नेपाली सेयर लगानीकर्ताहरूले बारम्बार ठूलो क्षेती ब्यहोर्नुपरेको सडक आन्दोलनमा उत्रीएका लगानीकर्ताहरूले आरोप लगाउदै आएका छन। नेपालमा सेयर किनबेच गर्दा एसियाकै महँगो ब्रोकर कमिसन लाग्ने गरेको छ भने लगानीकर्ताहरूले किनेको बेचेको सेयर राफसाफ गर्ने कार्य अत्यन्तै ढिलो सुस्त गतीमा हुने गरेको छ।