७९ कात्तिक २१ काठमाडौ ।

अर्थतन्त्रको ब्यारोमिटर भनेर सेयर बजार नेप्सेलाई चिनिन्छ । अर्थतन्त्र कुन दिशामा गईरहेको छ भन्ने भन्ने कुरा नेप्सेले देखाईरहेको हुन्छ भन्ने मान्यता छ। यद्यपि सेयर बजार नेप्से घटने बढने राजनीतिनै प्रमुख रहन्छ ।  आज सेयर बजारमा २अर्व १० करोड माथिको सेयर कारोबार भएर नेप्से  ६.४३ अकंले घटेर  १९५८.९४ बिन्दुमा पुगेर बजार बन्द भएकोछ। नेप्से ३२०० बिन्दुबाट घटेर १९५८  बिन्दु आसपासमा आएको दुई बर्ष जति भैईसकेको छ। ३२०० नेप्सेमा किनेर आजको दिन सम्म होल्ड गर्नेहरूको खर्वौको नोक्सानी भएको छ।