७९ कात्तिक २० काठमाडौ ।

बिश्वको सेयर बजारको तुलनामा नेपालको सेयर बजारले राम्रो गति लिन सकेको छैन। सेयर बजारले आर्थिक गतिविधि लाई चलाएमान बनाउने कार्य गर्दछ। सेयर बजार घटने बढने राजनीतिले निर्धारण गर्दछ। राजनीती सकारात्मक भए सेयर बजार पनि सकारात्मक हुने र राजनीति नकारात्मक भए सेयर बजार पनि नकारात्मक हुने गरेको बिश्वका सवै देशमा देखिएको छ।  नेपालको राजनीतिक अवस्था अत्यन्तै राम्रो रहेको छ। आज सेयर बजारमा १अर्व ५४ करोड माथिको सेयर कारोबार भएर नेप्से  ४३.२०अकंले वृद्धि भएर   १९६५.३६बिन्दुमा बन्द भएकोछ।