७९ कात्तिक २० काठमाडौ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत सहित अन्य २ कम्युनिस्ट पार्टीले संयुक्त रुपमा आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव लाई संसदिय ब्यबस्थाको चुनाव बहिष्कार गरौं भन्दै चुनाव बहिष्कारको कार्यक्रम  गर्दै अएको छ । चुनाव बहिष्कार अभियान अन्तरगत भोट माग्न आउनेको बाकस रित्तै फर्काउ ! संसदिय ब्यबस्था खारेज गरौ जस्ता नारा सहित देश ब्यापी  आमसभा कोणसभा, वालपेन्टीङ जस्ता बिरोधका कार्यक्रम गर्दै आएको छ।