७८ कात्तिक १८ काठमाडौ ।

नाबलिग बलात्कार गरेको अभियोगमा पक्राउ परेका रास्ट्रीय क्रीकेट खेलाडी सन्दिप लामिछाने विरुद्ध काठमाडौ जिल्ला अदालतमा भएको पारम्भिक थुनछेकको बहस सकिएको छ ।

थुनछेक बहसमा नेपालका टप लेवलका बरिस्ठ अधिबक्ता ज्युहरूले सन्दिपको पक्षमा बचाउ गर्दै बहस पैरवी गरेका थिए।

बरिस्ठ अधिबक्ता ज्यूहरूको बहसलाई संमानको साथ सुनुवाइ गरेपछि काठमाडौ जिल्ला अदालतका माननीय न्यायाधीशले ईन्कारी बयानको आधारमा बलात्कार सम्बन्धि डण्द, सजाय, नियम, कानुन माथी बिचार, बिमर्श छलफल गर्दै कानुन संगत रुपले सन्दिप लामिछाने लाई तत्काल पुर्पक्ष लागि थुनामा राख्न आदेश दिएको काठमाडौ जिल्ला अदालत बाट बुझिएको छ।

सोही आदेश अनुसार काठमाडौ जिल्ला अदालतले लामिछाने लाई पुर्पक्षको लागी थुनामा राख्न आजै कारागार चलान गरेको काठमाडौ जिल्ला अदालतले जानकारी दिएको छ। सन्दिप लामिछाने दोषी हो कि होईन, दोषी हो भने कति सजाय हुन्छ भन्ने बारे अन्तिम निर्णय हुन अझै बाकी रहेको छ।