७९ कात्तिक १७ काठमाडौ ।

तिहार पछि खुलेको सेयर बजार नेप्से निरन्तर उकालो लागेको थियो। सेयर बजार सधैंभरी बढ्दैन र घटदैन । आज सेयर बजारमा ८९करोड माथिको सेयर कारोबार भएको छ भने १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा पुगेर बजार बन्द भएको छ।