७९ कात्तिक १५ काठमाडौं ।

ललितपुर जिल्ला क्षेत्र नम्बर ३ बाट रास्ट्रीय स्वतन्त्र पार्टी बाट उमेदवार बनेका डाक्टर तोसिमा कार्की लाई लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मेद्बारी खारेज गरिदिएकोमा सर्वोच्च अदालतले आज कात्तिक १५ गते अन्तरिम आदेश जारी गर्दै कार्किको उम्मेद्बारी खारेज नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ। डाक्टर तोसिमा कार्कीले आफ्नो उम्मेद्बारी कानुन संगत रहेको भन्दै उम्मेद्बारी खारेज कार्यनयन नगर्न अन्तरिम आदेस जारी गरि पाँउ भन्दै कार्किले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।