७९ कात्तिक १५ काठमाडौ

आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागी राजनीतिक दलहरूले  घोषणा पत्र सार्वजनिक गरिरहेका छन। राजनीतिक दलहरूले विभिन्न आशा लाग्दा लोकप्रिय जनप्रीय कार्यक्रम घोषणा गरिरहेका छन।

नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गर्दै नागरिकता, रास्ट्रीयपरिचय पत्र, राहादानी, जन्म दर्ता जग्गाको लालपुर्जा लगाएतका कागजपत्र नेपाली जनतालाई अनलाइन बाट नै दिने ब्यबस्था गर्ने उल्लेख गरेको छ।