७९ कात्तिक २ काठमाडौ।

तिहार र छठ पर्वको बिदा सकिद लगत्तै काठमाडौ उपत्यका भित्र चहलपहल बढेको छ । काठमाडौ जिल्ला अदालत लगाएत सवै सरकारी कार्यलयहरू खुलेको छ । बिदा सकिए लगतै खुलेको काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने, थुनुवा म्याद थप्ने, नाताकायम, बिबाह दर्ता, सम्बन्ध बिच्छेद , लगाएतका मुद्दाहरू बढेका छन भने काठमाडौ जिल्ला अदालतले आम सर्वसाधारण जनता लाई समयमै सेवा सुबिधा दिएको जनाएको छ। आजै काठमाडौ जिल्ला अदालतमा क्रीकेट खेलाडी सन्दिप लामिछाने विरुद्ध नाबालिग करणी गरेको अभियोगमा मुद्दा  दर्ता भएको छ।