७९ कात्तिक १३ काठमाडौ

२०७९ सालको छट पर्वको उपलक्ष्यमा मधेस प्रदेश सरकारले सवै नेपाली प्रती शुभकामना ब्यक्त गरेको छ।

छट पर्वको उपलक्ष्यमा भोलि २०७९ कात्तिक १४ गते मधेस प्रदेश सरकारले मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिज्ञप्ती मार्फत जानकारी दिएको छ।