७९ कात्तिक १३ काठमाडौ
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा निर्वाचन  आयोगले चुनावको लागि आबस्यक पर्ने मतपत्र छाप्ने काम करिबकरिब सप्पन्न गरिसकेको छ । निर्वाचन आएकोले निर्वाचनको सामाग्री जिल्ला निर्वाचन कार्यलयमा पठाउने काम पनि सुरु गरेको छ। जिल्ला निर्वाचन कार्यलयले निर्वाचनको सामाग्री बुझे पछि सम्बन्धित सवै निर्वाचन क्षेत्रमा पुर्याउने काम जिल्ला निर्वाचन कार्यलयको जिम्मेवारी भएको निर्वाचन आयोगले जनाएको छ।