७९ कात्तिक १२
प्रभु बैंकले २०७९/८० सालको पहिलो रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्ट अनुसार प्रती सेयर आम्दानी २२.१९ रहेको छ। प्रभु बैंकको नेटवर्थ १६२.२२ रहेको छ। बाणिज्य बैंक मध्ये प्रभु बैंक साखा बिस्तारको आधार एक ठूलो बाणिज्य बैंक हो। प्रभु बैंकले बिदेस बाट रेमिट्यान्स भित्र्याउने काम गर्ने गर्छ। प्रभु बैंक बाणिज्य बैंक मध्ये उत्कृष्ट बैंक हो।