२५ बैशाख, काठमाठौंः चितवन नेकपा एमालेले आयोजना गरेको आमसभामा एमाले अध्यक्ष के.पी. ओलिले सम्बोधन गरेका छन् । सो सभामा प्रधानमन्त्री पदका लागि काँग्रेसका कार्यकर्तालाई नेकपा मओवादीमा भोट हाल्नु भनी निर्देशन गर्नु काँग्रेस समाप्त पार्नु भएको ओलीले बताएका छन् । काँग्रेस कार्यकर्ताले कसरी मन थामेर माओवादीलाई भोट हाल्न सक्छन् भनी प्रश्न गर्दै प्रधानमन्त्री पदका लागि शेर बहादुर देउवाले मुलुकको प्रजातान्त्रिक पार्टी समाप्त पार्न लागेको भन्नु भएको छ ।