१८ बैशाख, काठमाडौं, लोकन्तान्त्रिक गणतन्त्र नेपालमा वि.सं. २०७९ बैशाख ३० गतेको मतदान प्राप्त गर्नका लागि निर्वाचन आयोगले स्वतन्त्र उमेद्धारलाई चुनाव चिन्ह प्रदान गरेको छ । स्वतन्त्र उमेद्धारका लागि, पुतलि, भुइकटहर, हाँस, आँप, धारा, लठ्ठी जस्ता चुनाव चिन्ह प्रदान गरेको निर्वाचन अयोगले बताएको छ । यस भन्दा अघिको स्थानीय निर्वाचन भन्दा फरक शैलीमा चुनाव प्रचार प्रसार विद्युतिय बनाएको समेत आयोगले बताएको छ । भुइकटहर चुनाव चिन्ह नेपालका लागि नेपाली पार्टीको थियो । हाल शंख चिन्ह नेपाली पार्टीले लिएको छ ।