१८ बैशाख, काठमाडौं, मुलुकको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा आफ्नो संगठन शक्ति स्थापित गरी देशभर पकड कायम गर्न शेखर कोइरला सक्रिय हुनु भएको छ । कांग्रेसमा देउवा पार्टी सभापति भएपछि कोइरला परिवारको नेतृत्व कमजोर भएको भनी शेखर कोइराला पार्टीका कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्न सक्रिय भएर लागेका छन् ।