भगवान थापा
१६ असार, भक्तपुर
लोक सेवा आयोगले कोरोनाका कारण रेकिएका परिक्षाहरु साउन १५ गतेदेखी सन्चालन गरिने जानकारी दिएको छ । लोक सेवा आयोगको सोमबार बसेको बैठकले कोरोनाको कारण रेकिएको परिक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणका कारण र आयोग पदाधिकारी रिक्त हुँदा खरिदारदेखी सहसचिवसम्म परीक्षाहरु रोकिएको थियो । परिक्षा समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका पनि प्रभावित भएको छ । रोकिएका परिक्षाहरु ४ महिना सम्मा सक्ने लेक्ष्य छ ।