नेपाल आज राजनितिक र आर्थिक रुपमा जरजरको अवस्थामा गुज्रिरहेको छ । वि.सं. २०४६ सालको राजनितिक विकास पछि ल्याईएको राजनितिक व्यवस्थालाई दृढान्त परिवर्तन गरी करिव करिव १२ बर्ष भन्दा बढि लगाएर ल्याएको संविधान २०७२ असफल भईसकेको छ । मूख्य रुपमा यो असफल भएसम्म पश्चात यही संविधानको अधारमा पुनं आमनिवार्चनमा जानु महान मुल हुनेछ । यस संविधानको पछिल्लो संसदीय अभ्यासमा प्रधानमन्त्री , संसद र राष्ट्रपति आदिको भुमीका असन्तुलित रहेर यो दुर्घटना हुन पुगेको यथावत नै छ । तसर्थ यो संविधानमा आमनिवार्चन पश्चात असन्तुलित वूंदा र व्यवस्थाहरुको के कसरी परिवर्तन गर्ने सम्बन्धमा आज राजनितिक सहमती गर्न जरुरी छ ।

भगवान थापा , काठमाण्डौ