कृषीप्रधान देशनेपालले यस वर्षको साउन , भदौ , असोज , कार्तिकमा साढे ९ अर्बको चामल आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगत बर्षको तुलनामा भन्दा धेरै बढी रहेको छ ।

यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । उत्पादन गरेर बाहिरी देशहरुमा निर्यात गर्नुपर्ने अवस्थामा चामल आयात गर्नुलाई के भनिन्छ ?