भगवान थापा

कार्तिक, २१ काठमाडौं

कुनै पनि राष्ट्रको विकासका लागि सोराष्ट्रको विधार्थीको शिक्षाले निरधारण गर्दछ । कारोनाका कारण नेपालमा ७ महिना देखी विधालय संचालन हुन सकेको छैन । हाल आएर पाठ्यक्रमको विषयमा विबाद गरी के पढाउने भन्ने टुंगो लागेको छैन । सरकार संचालकले गम्भीर नहुदा आज सम्म पाठ्यक्रम सम्बन्धमा स्पष्ठ निणय गर्न नसक्ने सरकारलाई खबरदारी गर्दै विधार्थीले पठ्ने विषयमा कोहि कसैले खेलबाड नगर्न नेपालकालागि नेपालीले अपिल गरेको छ । अधिवक्ता भुनेश्वर थापा (भुवन), डा.सुरेन्द्र भण्डारी, योगेन्द्र श्रेष्ठ समेतले विधार्थीको पठन पाठनमा केटा केटी पन देखाउने जोसुकैलाई जनताको अदालतले सजाय गर्ने हुदा आजै देखी स्पष्ठ भएर पाठ्यक्रममा विवाद नगरी अध्यापन गराउन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।