भगवान थापा
काठमाडौं,२० आषाढ
बझाडमा शनिबार बिहान गएको पहिरो ले १७ घर बगाएको छ । बझाड. जिल्ला केदारस्यु गा.पा मलेसी ८ मा १५ घर बगाएको हो । पहिरो गएको स्थानमा तत्काल प्रहरी परिचालन गरी उद्धार गर्न प्रहरी परिचालन भएको बुझिएकोे छ । वर्षातको समयमा धेरै स्थानमा बाढी पहिरोले धनजन को क्षेती हुने गरेको छ । नागरीकको ज्यान धन को रक्षा गर्ने प्रमुख जिम्मेवारी सरकारको हो । वर्षातको समयमा देशका बिभिन्न स्थानमा हुने धनजन को क्षेती हुन नदिन नेपालका लागि नेपालीले अपिल गरेको छ । ंंं