काठमाडौं,४ आषाढ
बिधुतिय टलिबसले नेपालमा उत्पादीत बिधुत प्रयोग बढाउने थियो । नेपालमा बिधुतिय बसले उपत्यकामा राम्रो संग सेवा दिइरहेको अवस्थामा कस्को इसारामा टलिबस बन्द गरीएको हो ।

आज कोरोना माहामारीले सार्वजनिक यातायात कहिले खुल्ने निश्चीत छैन् । र्संवरसाधरण नागरीकको लागि यातायातको व्यावस्था कस्ले गर्ने । को जिम्मेवारी । नागरीकले कति पैदलै यात्रा गर्ने । सबै नागरीक संग निजी सवारी साधान हुन्न ।

नागरीकको पक्षमा आवाज उठाउने नेपालका लागि नेपालीले राष्टको सो्रत र साधनको राम्रो संग उपयोग नगर्नु राष्ट प्रतिको बेइमान भएको डाक्टर सुरेन्द्र भण्डारी अधिवक्ता भुनेश्वर थापा(भुवन) योगेन्द्र श्रेष्ठ, निराजन श्रेष्ठ र हेमराज थापा टिप्पणी गर्दछन् ।