सिन्धुली , १ जेष्ठ ।

नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएसँगै स्रक्रमितको कुल संख्या २५० पुगेको छ ।

सर्लाहीका १, धनुषा र महोत्तरीमा २र२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।