कक्षा ११ र १२ को परिक्षा स्थगित : राष्ट्रिय परिक्षा बोर्ड By उपेन्द्र देवकोटा|2020-04-07T07:34:09+05:45April 7, 2020|Categories: Don't Miss, News| View Larger Image काठमाण्डौ , २५ चैत । विश्वव्यापी रुपमा फैलिईरहेको नोभल कोरोना भाईरस संक्रमणको जोखिम बढेका कारण राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षा स्थगित गरेको छ । बोर्डले अर्को सूचना प्रकाशित नभएसम्म परिक्षा स्थगित गरेको सूचना प्रकाशन गरेको छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...